close

अब विद्युतीय माध्यमबाटै सार्वजनिक यातायातको भाडा भुक्तानी 

टेकपाना टेकपाना

जेठ १५, २०७९ १८:१

अब विद्युतीय माध्यमबाटै सार्वजनिक यातायातको भाडा भुक्तानी 

काठमाडौं । सरकारले प्रमुख सहरमा सार्वजनिक याताायतमा विद्युतीय प्रणालीबाट भाडा भुक्तानीको व्यवस्था मिलाउने भएको छ ।

आइतबार सङ्घीय संसद्‌मा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

यसका साथै उपत्यकामा पेट्रोलियम प्रयोग गर्ने निजी र सार्वजनिकलाई क्रमशः विद्युतीय सवारी साधनले प्रतिस्थापन गर्दै लगिने योजना समेत सरकारले ल्याएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४