आशय पत्रका लागि सूचना

Rural Community Development Center (RCDC) Besishahar

Details / requirements:

आशय पत्रका लागि सूचना

प्रथम पटक प्रकाशित मिति २०७८/११/२४

वर्ल्ड भिजन इन्टरनेशनल नेपालको र ग्रामिण सामुदायिक विकास केन्द्र  (आर सि डी सि) नेपाल, लम्जुंगको साझेदारीमा सन्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत युवाहरुलाई रोजगारमुलक तालिमहरु (CTEVT मान्यता प्राप्त ३९० घण्टा) प्रदान गर्नका निम्ति संस्थालाई आ.व. २०२२ मा तल उल्लेखित तालिमहरु आवश्यकता अनुसार एकैपटक संचालन गर्नुपर्ने भएकाले सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवाप्रदायक एवं संस्थाहरुबाट यस कार्यालयमा सूची दर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०७८/१२/०३ (सन् २०२२ मार्च १७ तारिख) भित्र कार्यालय समयमा पेशगर्न आह्वान गर्दछौ।

१.)  संस्थाको लागि चाहिने सम्भावित सेवा कारोबारहरु

१. प्लम्बिङ्ग   

२. ड्राइभिङ

३. डकर्मी

४.व्यूटीपार्लर 

५. सिलाई कटाई 

६. रेडियो कार्येक्रम संचालक        

७. हाउस वाइरीङ  

८. वेल्डिंग

९.मोबाइल मर्मत

१०. बुटिक

११. कम्प्युटर तालिम           

शर्तहरु

१. फारम गै.स.स. को कार्यालय आर सि डी सि नेपाल, लम्जुंग, बेसीसहर (सम्पर्क फोन ०६६-५२००६१) को कार्यालय समय १०: ०० देखि ५ बजे सम्म उपल्ब्ध गराउनु पर्ने छ। 

२.  आधिकारिक फर्म, कम्पनि तथा संस्थाले आफुले दर्ताको लागि पेश गरेको सिलवन्दी बहिर आफ्नो फर्म, कम्पनी तथा संस्थाको नाम र के को लागि भनेर अनिवार्य उल्लेख गर्नुपर्ने छ। 

३.  संकलन गर्नुपर्ने अनिवार्य कागजातहरु

    क. कम्पनी तथा फर्म नविकरणको कागजातको प्रतिलिपि

    ख. आर्थिक वर्ष २०७७र०७८ को कर चुक्ता प्रमाण पत्र प्रतिलिपि

    ग.  प्यान तथा भ्याट दर्ताको प्रतिलिपि

    घ.  कम्पनि तथा फर्मको प्रोफाइल

    ङ.  प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) को आवद्धताको प्रमाण पत्रको प्रतिलिपि

नोटः फारम ईमेल मार्फत प्राप्त गर्नको लागि  rcdc.procurement@gmail.com  मा सम्पर्क गर्न सक्नुहुनेछ । 

Overview

Category Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 10 Mar, 2022
Apply Before 17 Mar, 2022
City Lamjung